करेन्ट लागेर कञ्चनपुरमा एक जना गम्भीर घाइते

धनगढी : विद्युतको मर्मत गर्नी बेलामा करेन्ट लागेर कञ्चनपुरमा एक जना गम्भीर घाइते भएका छन्।

हिजो लालझाडी गाउँपालिका–६ का २६ वर्षीय रमित चौधरी करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।

उनलाई भीमदत्त नगरपालिका–४ मदनचोकमा विद्युतको पोलमा चढेर मर्मत गर्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि भारत रेफर गरिएको प्रहरीको भनाइ छ ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार