बैतडीका मानबहादुर विष्टको मलेसियामा निधन

धनगढी : बैतडी जिल्लाका मानबहादुर बिष्टको मलेसियामा निधन भएको छ। 

जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानीका बिष्ट शुक्रवार काम सकेर साझँ कोठामा फर्केका थिए। 

SHIKHAR COOL TECH

एक्कासी टाउको दुखेपछि साथीहरुले उनलाई अस्पताल लगेका थिए। उपचारको क्रममा राति १० बजे मानबहादुरको मृत्यु भएको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार