सडक भासिएर टिप्पर दुघर्टना हुँदा अछाममा ५ जना घाइते

धनगढी : अछामको मंगलसैनमा टिप्पर दुघर्टना भएको छ।

अछाम जिल्लाको मंगलसैन नगरपालिका १४ कालागाउँमा टिप्पर दुघर्टना भएको हो। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Dengue

उक्त दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको छ। घटनाको पुर्ण विवरण आउँन बाकि छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार