घरको भर्‍याङबाट लडेर बाजुरामा एक पुरुषको मृत्यु

धनगढी : बाजुरामा घरको भर्‍याङबाट लडेर एक पुरुषको मृत्यु भएको छ । बिहिबार बुढीनन्दा नगरपालिका – ७ खड्कावाडाका ४५ वर्षीय रण बहादुर खड्काको भर्‍यायाङबाट लडेर मृत्यु भएको हो ।

उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार