टीकापुरमा फेरी बाघले बाख्रा मार्यो !

टीकापुर : कैलालीको टीकापुरमा फेरी बाघले बाख्रा मारेको छ । गएराति टीकापुर नगरपालिका – १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा बाघले मारेको हो ।

बाघले अस्ति राति टीकापुर नगरपालिका – १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका ६ वटा बाख्रा मारेको थियो । स्थानीय बिजुसिँह बिष्ट र दुर्गा परियारका ३/३ वटा बाख्रा मारेको थियो ।

Dengue

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक लोकराज अवस्थीले बजार नजिकै बाघ आक्रमण गर्न थालेपछि जोखिम बढेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार