जबरजस्तीकरणी उद्योगमा एक जना पक्राउ

बैतडी : बैतडीमा जबरजस्तीकरणी उद्योगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका– १ स्थित भवानीश्वरी आधारभुत विद्यालयका प्रधानाध्यापन गोबिन्द खडायत रहेको प्रहरीले जनाएको छ

स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Dengue

उनका अनुसार पिडितका तर्फबाट साउन १९ गते जाहेरी दर्ता भएको थियो । त्यसपश्चात उक्त मुद्धामा खडायतलाई पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरी निरिक्षक पाण्डेयले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार