धनगढीमा अलपत्र एक जनाको उद्दार

धनगढी : कैलालीको धनगढीमा अलपत्र एक जनाको उद्दार गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ रुबस होटेलबाट बैतडी घर बताउने ४८ वर्षीय मोहन चन्दको उद्दार गरिएको हो। मानसिक सन्तुलन गुमाएका चन्दलाइ सोमबार नगरप्रहरीले उद्दार गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार