कञ्चनपुरमा स्कुटी र साइकल ठोक्किँदा दुई जना घाइते

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा स्कुटी र साइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। आइतबार दोधारा चाँदनीमा नगरपालिका ५ मा  स्कुटी र साइकल एकआपसमा ठोक्किँएर दुई जना घाइते भएका हुन। 

घाइते हुनेमा दोधारा चाँदनी ४ का  १७ वर्षीय विशेष चन्द र वडा नम्बर ५ का ५६ वर्षीय  खुमलाल खत्री  छन्। चन्द स्कुटीमा सवार थिए भने खत्री साइकल यात्री हुन। 

SHIKHAR COOL TECH

घाइते दुवै जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ।  स्कुटी चालक प्रहरीको नियन्त्रणमा छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार