बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कुँवरले गरे दोधारा अस्पताललाई औषधी हस्तान्तरण

कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले दोधारा अस्पताललाई औषधी हस्तान्तरण गरेका छन् । उनले सङ्घीय सरकारबाट ४१ लाख ५० हजारको औजार, सामग्री तथा औषधी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

अस्पताल सञ्चालनका लागि उपकरण, सामग्री तथा औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले १५ शय्या क्षमतामा अस्पताल सञ्चालनमा ल्याएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार