कैलालीमा अबैध काठसहित ३ वटा मोटरसाइकल नियन्त्रणमा

धनगढी : कैलालीको धनगढीमा अबैध काठसहित तीनवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

आज (आइतबार) विहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले अबैध काठसहित तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

Seti Hospital

धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सालको ४२ वटा कडी बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार