अछाममा एक जना लागुऔषधसहित पक्राउ

अछाम : अछाममा एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका–६ ठुलासैनबाट डोटीको दिपायल सिलगढी नगरपालिका–५ का २३ वर्षीय अरूणजंग टेलरलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Dengue

उनालाई १ ग्राम ५ सय ४० मिलिग्राम लागुऔषधसहित अस्थायी प्रहरी पोष्ट ठुलासैनबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार