मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक युवकको मृत्यु

  धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी सडकमा से ३ प ५९१ नम्बरको मोटरसाइकल नियन्त्रित भई दुर्घटना हुँदा सोहि ठाउँका ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dengue

बिहीबार राति दुर्घनामा परि गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार