जंगली च्याउ खाँदा दुुई जना बिरामी

बझाङ : बझाङमा जंगली च्याउ खाँदा दुुई जना बिरामी भएका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्राका २३ वर्षीय लोकेश कठायत र उनकी श्रीमती १८ वर्षीया उग्रतारा कठायत जंगली बिषालु च्याउ खाँदा बुुधवार बिरामी भएका थिए।

च्याउ खाएर बिरामी भएकी उग्रतारको स्वास्थ्यमा सुुधार आएपनि लोकेशको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्याल बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार