डोटीमा बर्षाका कारण ६ जना किसानको धानबालीमा क्षती

डोटी : डोटीमा बुधबार बर्षाका कारण पहिरो जाँदा ६ जना किसानको धानबालीमा क्षती पुगेको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँका स्थानीय ६ जना कृषकले लगाएको खेतमा पहिरो गएपछि धानबालीमा क्षेति पुगेको छ।

धर्मसिं बोहरा, खडक बोहरा, कर्ण बोहरा, भक्त बोहरा, रामबहादुर बोहरा र भीम बोहराको अन्दाजी ५ रोपनी खेतमा लगाएको धानमा खेतमा क्षेती पुगेको बोगटान फुडसील गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर बोहरा भएताउनु भएको छ ‌।

Dengue

आफुहरुले लगाएको धानबलीमा पहिरोले क्षती गरेपछि किसान चिन्तामा परेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार