बाघको आक्रमणमा परेर कञ्चनपुरकी एक महिला घाइते

धनगढी : कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन । मंगलबार बाघको आक्रमणमा परेर शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन ।

घर नजिकै रहेको गाई गोठमा घाँस हाल्ने क्रममा उनीमाथी बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Dengue

घाइते साउँदको झलारीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ] कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन । मंगलबार बाघको आक्रमणमा परेर शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन ।

घाइते साउँदको झलारीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार