धनगढीमा पत्रकार, कलाकार भेटघाट तथा खीर खाने कार्यक्रम सम्पन्न

धनगढी : धनगढीमा पत्रकार कलाकार भेटघाट तथा खीर खाने कार्यक्रम सम्पन्न भएको छ। साउन १५ गते छैठौं खीर दिवसको अवसर चलचित्र पत्रकार संघ नेपाल सुदुरपश्चिम प्रदेशले पत्रकार भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरेको थियो।

धनगढीको इमेज होटलमा सम्पन्न भएको कार्यक्रममा सुदुरपश्चिमका कलाकार ,पत्रकार अन्य व्यक्तिहरुको उपस्थीत रहेको थियो भने कार्यक्रममा उपस्थितहरुले आफ्नो परिचय सँगै धारणा राखेका थिए। कार्यक्रम सबैले पत्रकार र कलाकार बिचको सम्बन्ध एक आपसमा राम्रो हुनु पर्ने सुझाव सल्लाह दिएका थिए।

Dengue

यस्तै यो पत्रकार र कलाकारहरुको सम्बन्ध जोड्न र थप प्रगाड बनाउन आयोजना गरिएको पहिलो भेटघाट कार्यक्रम भएको र यस्ता कार्यकमहरु चलचित्र पत्रकार संघ नेपालले अबका दिनमा यस्ता कार्यक्रम बेला बेलामा गरी राख्ने चलचित्र पत्रकार संघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष पुष्प राज जोशीले बताए।

कार्यक्रमकोे उपस्थितहरूले सामुहिक खीर खाएर कार्यक्रमको समापन गरिएकाे थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार