कैलालीमा एक अलपत्र बालिकाको उद्दार

धनगढी : कैलालीको धनगढीमा ११ वर्षीया अलपत्र एक बालिकाको उद्दार गरिएको छ।

धनगढी उपमहानगरपालिका–७ कैलाली बहुमूखी क्याम्पस नजिकै चौमला गोप्ता घर बताउने ११ वर्षीया चम्पा चन्दलाइ नगर प्रहरीले उद्दार गरेर जिल्ला प्रहरी कार्यालयको महिला सेलमा जिम्मा लगाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार