अछाममा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

अछाम :अछामबाट नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

नकबजनी चोरी कसुर मुद्दामा अछाम अदालतबाट २०८० भदौ २९ गते ३० हजार जरिवाना तोकेपछि फरार रहेका साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्ने ५१ वर्षीय रनबहादुर मिजार पक्राउ परेका हुन्। 

Galaxy

मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार