धनगढीमा एक जनाको घरबाट सर्पको उद्दार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनाको घरबाट सर्पको उद्दार गरिएको छ।

धनगढी–९ का डम्मर बोगटीको घरबाट नगर प्रहरीले सर्पको उद्दार गरेको हो। बोगटीको घरबाट कोब्रा सर्पको उद्दार गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार