त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्तहरु (फोटो फिचर)

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारहरूको भीड लागेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि अहिले शिक्षण अस्पताल पुर्‍याइएको छ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले मृतकको पोस्टमार्टम तीन दिनसम्म जारी रहने बताए । 

SHIKHAR COOL TECH

अस्पतार परिसरमा मृतकका आफन्तहरू भावविह्वल हुँदै आफन्तको शव कुरिरहेका छन्।

तस्वीरहरू

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार