बझाङको वित्थडचिरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ  : पहिरो खस्दा बझाङको वित्थडचिरमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । वित्थडचिर गाउँपालिका-४ बल्लेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

बिहान सात बजेतिर सडक माथिबाट पहिरो खसेपछि आवतजावत ठप्प भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका अलपत्र परेका छन् ।

Dengue

घटनास्थल सदरमुकाम चैनपुरबाट ७५ किलोमिटर टाढा रहेको छ । राजमार्ग सुचारु गर्ने काम सुरु भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार