कञ्चनपुरमा बेवारिसे महिलाको सब फेला

धनगढी : कञ्चनपुरको दोधरा चाँदनीमा एक महिलाको शव फेला परेको छ।

दोधरा चाँदनी नगरपालिका ३ जमुनाघाडी रमेश डाैडेको खेतबारीमा नामथर नखुलेकी अन्दाजी २९ वर्षीय महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।

Galaxy

उक्त सबलाई पोस्टमार्टमका लागि दोधरा चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार