पुष्पलाल स्मृति दिवसको अवसरमा बैतडीमा वृक्षारोपण

बैतडी : पुष्पलालको स्मृति दिवस विभिन्न कार्यक्रम योजना गरी देशभर मनाइएको छ। ४६ औँ स्मृति दिवसको अवसरमा बैतडीको पाटन नगरपालिका ६ मा पर्ने उदयदेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।

खेलकुद महासङ्घ जिल्ला कमिटी बैतडीको आयोजनामा वृक्षारोपण गरिएको सचिव किरण चन्दले बताए । जनप्रतिनिधि नेता र खेलाडीहरूले ३०० बढी वृक्षारोपण गरेको पाटन नगरपालिका वडा नम्बर १० का निर्वातम्मान वडा अध्यक्ष तथा नेकपा एमाले पाटन नगर कमिटी इन्चार्ज देवेन्द्र कुँवरले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार