धनगढी : अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका-२ स्थित अतिथि होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक समेत २ जना पुरुष र एक जना महिला गरी ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनीहरुलाई हिजो साँझ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्