कैलाली अस्पताल र औषधी ब्यवसायी सघंद्वारा स्वास्थ्य शिविर, ४ सय ४७ जना लाभाम्बित

धनगढी : धनगढी स्थित कैलाली अस्पताल र औषधी ब्यवसायी सघं कैलालीको सयुक्त आयोजनामा निशुल्क सवासथ्य शिविर सम्पन्न भएको छ । कञ्चनपुरको बेलौरी नगरपापलका वडा नम्बर ५ रामनगरमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा फिजिशियन डा.सञ्जय गुप्ता, हाड जोर्नी तथा नशा रोग बिषेशज्ञ डा.रमेश जोशी, डा.निमेश शिहं लगायत जनरल, अर्थो, बाल रोग बिषेशज्ञ सहित १५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले सेवा दिएको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।

शिविरमा ४ सय ४७ जनाले सेवा लिएका छन् । शिविरमा सहभागी भएकाह मध्ये बढी समस्या देखिएकाहरुलाई निशुल्क ओपिडि सेवा दिने अस्पतालले जनाएको छ । यस्तै औषधी तथा अप्रेसनमा समेत छुट दिइने जोशीले बताए । कैलाली अस्पतालले सामाजिक उत्तरदायित्व स्वरुप स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार