अविरल वर्षाका कारण डडेल्धुरामा एक घर भत्कियो !

धनगढी : डडेल्धुरामा वर्षाले एक घर भत्किएको छ । अविरल वर्षाका कारण आइतबार बिहान जवदुर्गा गाउँपालिका-५ टाकस्थित हरमति देवि विकको दुई तले चार कोठे घर भत्किएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सो घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन । घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार