कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । शनिबार राती गोदावरी नगरपालिका – १ बिजयनगरबाट लागूऔषध चरेश सहित ५० वर्षीय राम बहादुर रोकाया पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रोकायाले सञ्चालन गरेको होटलबाट लागूऔषध बरामद गरेको थियो ।

Dengue

उक्त होटलको काउन्टरको घर्राबाट २६ ग्राम ५७० मिलीग्राम लागूऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार