शुक्लाफाँटामा आज शोक बिदा

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज शोक विदा दिइएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको सडक दुर्घटनामा निधन भएपछि बिहिबार शोक बिदा दिइएको हो ।

कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त जारी गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार