कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ

काठमाडौं : कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ परेका छन । शुक्रबार भीमदत्त नगरपालिका – १८ भगतपुर लागूऔषध सहित २० वर्षीय दिप्पु चौधरी र सोही ठाउँका २९ वर्षीय अशोक चौधरी पक्राउ परेका हुन ।

उनीहरुमाथि शंका लागि चेकजाच गर्दा अशोक चौधरीले लगाएको हाप पाईन्टको दाहिने खल्तीमा लुकाई राखेको ०.३० ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार