खोलामा बगेर एक महिला बेपत्ता

काठमाडौं : कैलालीको सुपली खोलामा बगेर एक महिला बेपत्ता भएकी छिन । शुक्रबार मोहन्याल गाउँपालिका – ४ का २५ वर्षीय कल्पना बम खोलामा बगेर बेपत्ता भएकी हुन ।

उनी मोहन्याल गाउँपालिका – ५ मा रहेको माईतिघरबाट फर्कने क्रममा वडा नम्बर ४ मा रहेको सुपली खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

प्रहरीले कल्पनाको खोजिका लागि इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार