धनगढीमा एक घरमाथि रूख ढल्यो !

धनगढी- कैलालीको धनगढीमा एक घरमाथि रूख ढलेको छ । शुक्रबार धनगढी उपमहानगरपालिका–११ का रवीन्द्र पन्तको घरमा रूख ढलेको हो ।

नगर प्रहरीले घरमाथि ढलेको रुख काटेर सहयोग गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार