अत्तरियामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला

धनगढी : कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्क नजिकै करिब ५०/५२ बर्षिय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

आज दिउँसो स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । शव घटनास्थलबाट सेती प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार