डडेल्धुराबाट ५ लाख ३७ हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा : डडेल्धुराबाट बैंकिङ कसुरमा ५ लाख ३७ हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन ।

सोमबार बिशेष अदालत बबरमहल काठमाण्डौले बैंकिङ कसुर मुद्दामा २ दिन कैद सजाय, ८ हजार क्षतिपुर्ती र ५ लाख ३७ हजार जरिवाना तोकिए अमरगढी नगरपालिका – २ का ३७ वर्षीय तिर्थराज जोशी पक्राउ परेका हुन ।

Dengue

उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार