पहिरोमा परी घाइते भएका कैलालीका एक किशोरकोे उपचारका क्रममा मृत्यु

धनगढीः पहिरोमा परेर घाइते भएका कैलाली चुरेका सन्तोष नेपालीको उपचारको क्रममा मृत्यु भएको छ।

कैलाली जिल्ला चुरे गाउँपालिका–६ का १३ वर्षका सन्तोष नेपाली बाख्रा चराउन गएका बेला शनिवार पहिरोमा परेर घाइते भएका थिए।

SHIKHAR COOL TECH

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार