डडेल्धुरामा नगद ९५ हजार,१ सय ५ र १ हजार १ सय ६५ पत्ति तास सहित ६ जना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा ६ जना जवाडे पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका वडानम्बर ५ तुफानडाँडाका ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐरी सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

Dengue

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार,१ सय ५ र १ हजार १ सय ६५ पत्ति तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार