भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट आज हुँदै

काठमाण्डौ : भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि रहेको  छ ।

आजको खेल जितेमा शृङ्खला नै भारतले जित्नेछ । शृङ्खलामा आसा जोगाइराख्न जिम्बावेलाई आज जित्नैपर्ने दबाब छ । पहिलो खेल जिम्बावेले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको थियो । पाँचौ तथा अन्तिम टी–२० भोलि हुनेछ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार