नाइजेरियामा बिद्यालय भवन भत्किँदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गयो !

एजेन्सी : नाइजेरियामा एउटा बिद्यालयको भवन भत्किंदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गएको छ ।

उत्तर मध्य राज्यको एउटा बिद्यालय भवन भत्किँदा त्यसमा पुरिएकामध्ये २२ जनाको शव भेटिएको नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै एक सय ३० जना भन्दा धेरै घाइते भएका नाइजेरियका राष्ट्रिय आपत्कालीन व्यवस्थापन केन्द्रले जनाएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार