मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु

धनगढी : कैलालीको धनगढीमा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका – १० जुगेडा कटानका ५० वर्षीय लाल बाबु रानाको मोहना नदीमा डुबेर मृत्यु भएको हो ।

उनी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि खोजि गर्दा प्रहरीले नदीमा शव फेला पारेको थियो । यस बिसयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार