फरार रहेका धनगढीका दीपक पक्राउ

धनगढी : धनगढीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय दीपकप्रसाद अधिकारी हिजो पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको फैसलाले उनलाई चेक अनादर मुद्दामा १० हजार रुपैयाँ जरिबाना तोकेको थियो ।

Dengue

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अधिकारीलाई धनगढी-४ बसपार्कबाट पक्राउ गरी जिल्ला अदालत कैलाली पेश गरेको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार