डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पानीको मुहान माथिबाट पहिरो खस्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको मृत्यु भएको हो ।

शनिवार भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरुको माथिबाट आएको पहिरोमा परेका घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार