फुलबारी देखि हसुलिया जादै गरेका कृष्ण नालामा खसे, सेती अस्पतालमा अस्ताए !

धनगढी : धनगढीको फुलबारमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारीदेखी हसुलियातर्फ जाँदै गरेकाे  से३ प५६९५ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर नालमा खसेकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का  कृष्ण चाैधरीकाे शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

Dengue

पछाडि सवार साेही ठाउँ बस्ने २८ वर्षका यादव चाैधरी सामान्य घाइते भएक छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार