मलसाप्रोको आक्रमणबाट अछाममा कुखुराको सत्यानास !

भक्तराज जोशी

धनगढीः अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–३ बुढिगंगाको हिमा देवी बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा जंगली जनावर मालसाप्रो फर्म भित्र पसेर ३ सय वटा कुखुरा मारेको प्रहरी चौकी साँफेबगरले जनाएको छ। 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

90%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार