नमुना विद्यालयका बालबालिकाका लागि नबिल बैँङ्कको सहयोग

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा नबिल बैँङ्कले सहयोग गरेको छ।

उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा नबिल बैँङ्क धनगढी शाखाले ७८ हजार ७५० रुपैयाँ सहयोग गरेको हो। 

SHIKHAR COOL TECH

नमुना विद्यालयमा अध्ययनरत १५ जना बालबालिकाका लागि नबिल बैँङ्कले नगरप्रमुख गोपाल हमाललाई ७८ हजार ७५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार