कैलालीको गोदावरीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी : प्रहरीले कैलालीको गोदावरीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेका गोदावरी नगरपालिका – ४ का २२ वर्षीय सन्तोष सहानी पक्राउ परेका हुन ।

उनलाई बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । पक्राउ परेका सहानीलाई जिल्ला अदालत कैलाली समक्ष पेश गरिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार