धनगढीमा चोरी गरिएको मोटरसाइकल फेला

धनगढीः कैलालीको धनगढीमा चोरी गरिएको मोटरसाइकल फेला परेको छ।

आइतवार राति से ४ प ४८०९ नम्बरको मोटरसाइकल आफ्नै घर आगनबाट चोरी गरिएको भन्दै धनगढी उपमहानगरपालिका–१२ ‘सि’ गाउँका कृष्णबहादुर चन्दले अस्थायी प्रहरी पोष्ट जुगेडामा निवेदन दिएका थिए।

SHIKHAR COOL TECH

प्रहरीले चोरी भएको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वनको जंगलमा फेला पारेको हो। सो मोटरसाइकल प्रहरीले बुधवार निवेदक कृष्णबहादुर चन्दलाई बुझाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार