खोलामा वेपत्ता किशोरकिो शव भेटियो

 धनगढी : कैलालीको गौरीगंगा स्थित कटनी खोलाले बगाउँदा बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

खोलाले बगाउँदा बेपत्ता भएकी गौरीगंंगा नगरपालिका – ११ की २० वर्षीया सुस्मीता चौधरीको शव फेला परेको हो ।

Dengue

उनी बुधबार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर बेपत्ता भएकी दिइन । उनको शव नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार