कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु

धनगढी : कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–४ “के” गाँउ बस्ने ४० वर्षीय देवल चौधरीको आइतवार मृत्यु भएको हो।

चौधरी आफैँले चलाएको चम्पा ट्याक्टर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोक्किएर घाटीमा चोट लागेपछि गम्भिर घाइते भएका थिए। 

SHIKHAR COOL TECH

उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार