कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी

कञ्चनपुर : कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ।

जिल्लाको भीमदत्त पानगरपालिका–१९ तिल्केनीका पुष्पा लोहारको कुखुरा फर्ममा आगलागी भएको छ। बिजुलीको तार सर्ट भइ आगलागी भएको हो।

SHIKHAR COOL TECH

कुखुरा फर्ममा आगलागी हुँदा खोर भित्र रहेका १ हजार बोइलर कुखुराका चल्ला र कुखुराको फम गरी करिब ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार