डडेल्धुराका प्रतिकको हाटखोलीमा डुबेर ज्यान गयो

कैलाली : डडेल्धुराका युवकको हाटखोली नदीमा डुबेर मुत्यृ भएको हो। अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली नदीमा डुबेर ज्यान गएको हो।

उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए। शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार