चुनावी नतिजापछि कंग्रेस हेडक्वार्टरबाट सम्बोधन गर्दै राहुल गान्धी

काठमाडौँ  : लोकसभा चुनावको नतिजासँगै कंग्रेस नेता राहुल गान्धीले आज साढे ५ बजे (भारतीय समय) सम्बोधन गर्ने भएका छन्। 

दिल्लीस्थित कंग्रेस मुख्यालयबाट राहुलले सम्बोधन गर्नलागेका हुन्। 

SHIKHAR COOL TECH

लोकसभा चुनावमा उनको पार्टीले ९९ सिट जितेको छ। कंग्रेससहितको इन्डिया गठबन्धनले कुल २३४ सिट जित्न सफल भएको छ। 

यता बीजेपीले कुल २४० सिट जित्दा उसको एनडीए गठबन्धनले २९३ सिट जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी गर्दा राहुल प्रतिपक्षी नेता बन्ने तयारीमा छन्। 

पार्टीगत हिसाबमा अन्यले कुल २०४ सिट जित्दा अन्य गठबन्धनको कुल सिट संख्या १६ मात्रै छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार